आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने
काठमाडौँ। आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय विषयगत समितिमा पठाउने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक...