राजेन्द्र लिङ्देनको चेतावनी-‘बल्खुको आमसभामा घुसपैठ भए ठाउँको ठाउँ कारवाही गर्छौँ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ। सोमबार काठमाडौँमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ...