दाहाल-नेपाल समुहको आमहड्ताल : अष्टलक्ष्मी शाक्यसहित ८० भन्दा बढी बन्दकर्ता पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।...