आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
भोजपुर । ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका-५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी...