दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजीनामा
काठमाडौँ । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छन् । आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो...