गृह मन्त्रालय भन्छ -‘भोलि निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौँ’
काठमाडौँ । गृह मन्त्रालयले प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा भोलि(बिहीबार) आयोजना हुन गइरहेको आम हडतालका क्रममा अवाञ्छित गतिविधि भए संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो...