जनकपुर झडपका घाइतेहरुलाई काठमाडौँ पठाइयो
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल ससुहले आज (बिहिबार) गरेको आम हड्तालका क्रममा झडपमा परि घाइते भएकाहरुलाई साँझ विमान मार्फत् थप उपचारका लागि काठमाडौँ पठाइएको छ। दाहाल-नेपाल समूहले आह्वान गरेको...