दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई दोस्रो सफलता
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सविरुद्द टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल ‘ए’लाई दोस्रो सफलता मिलेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस...