यस्तो छ अर्थको ६ महिने प्रगति, अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री भन्छन्-“हामीले आर्थिक सूचकहरूमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”...