ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरूको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको उद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्यले...