आयुर्वेदलाई स्वास्थ्य सेवाको मूलधारका रुपमा स्थापित गर्न आवश्यक: मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवाको मूलधारका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छन् । शनिबार काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै...