आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु. आठ करोडको लगानीमा कुश्मा नगरपालिका-५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी...