पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन
बर्दघाट सुस्तापश्चिम (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ । पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय...