भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछ: उपप्रधानमन्त्री सिंह
रौतहट । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताएका छन् । रौतहटको चन्द्रपु-१ बागमतीमा आज आयोजित स्वागत तथा...