राप्रपाको आन्दोलन मूल आयोजक समितिको बैठक जारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन मूल आयोजक समितिको बैठक सुरु भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एउटा पार्टी प्यालेसमा बैठक बसेको हो । राप्रपाको...