महानगरद्वारा तीन वर्षे आय प्रक्षेपण, सम्पत्ति कर पुनरावलोकन हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । जेडीए भवनको सभा कक्षमा बसेको बैठकले आर्थिक बर्ष २०८०-०८१, ०८१-०८२ र ०८२-०८३ को आय प्रक्षेपण...