१४ वर्षदेखि लागू आरक्षण व्यवस्था अन्त्य गर्न सुझाव
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले १४ वर्षदेखि लागू आरक्षण व्यवस्थालाई अल्पकालीन व्यवस्थाको रूपमा ग्रहण गरी जतिसक्दो छिटो अन्त गर्न भनेको छ । आयोगले सरकारलाई बुझाएको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन...