‘३२ वटा आयोग बने तर शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान भएन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्याबारे वनमन्त्रीको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको बैठकमा...