एसपीलाई जिम्मेवारीबाट हटाएलगत्तै गृहले बोलायो आरतीका बुवालाई वार्तामा
काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ । गत जेठ ७...