जनकपुर गुठी जग्गा प्रकरण : गुठी कार्यालयका प्रमुखसहित ३१ जनाविरुद्ध आरोपपत्र दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बस्ताकोटीसहित ३१ जनाविरुद्ध आरोपपत्र दर्ता गरेको छ । जनकपुरको पिडारीचोक र रत्नसागर मन्दिरको नाममा...