ललिता निवास प्रकरण : पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडालको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइपछि...