ललितपुर घटनाका पाँच जना आरोपीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिने
काठमाडौँ । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु...