विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा ३ जनाविरुद्ध आरोप पत्र दायर
काठमाडौँ । दैलेखको विद्यालयमा व्यवस्थापन गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ। आठबिस नगरपालिका–८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय विशालाका...