चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता
काठमाडौँ । चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् । विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको...