मध्य पहाडी राजमार्गको सुन्दर खोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै
पर्वत । पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दर खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण...