आर्थिक अनियमितता पुष्टि भएपछि उपरथी शाही सेवाबाट निष्कासित
काठमाडौँ । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार उपरथी शाहीले आर्थिक अनियमितता गरेको...