रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बन्यो : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरूका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका छन् । मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका,...