जनताले पाएको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताएका छन् । पटक–पटक जनाबाट गुमेको अधिकार काँग्रेसको नेतृत्वमा फिर्ता आएको...