राष्ट्रिय सभा अध्यक्ष दाहालले भने-‘नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ’
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताएका छन् । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित नेपाल-चीन आर्थिक तथा व्यापार...