लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति
लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति गरेका छन् । लुम्बिनी र गण्डकी प्रदेश...