राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : देउवा
पाटन (ललितपुर) । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताएका छन् । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा...