आर्थिक मन्त्री थापाले पाए कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
काठमाडौँ । सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन् । आजबाट भारत भ्रमणमा गएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन्...