जानकारी नदिएरै हटाएको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीको गुनासो
धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका तत्कालीन आर्थिक मामिला मन्त्री तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले समेत आफूले जिम्मेवारी...