अर्थमन्त्रीको दाबी : ‘ढुक्क हुनुस्, बजेट अनुसारकै मौद्रिक नीति आउँछ’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् । आफूले सार्वजनिक...