‘ऐतिहासिक एवं सुरुवाती आर्थिक विचारधारा: संक्षिप्त जानकारी
1. विषय-प्रवेश/ परिचय ‘अर्थ शास्त्र’ अङ्ग्रेजी समानान्तर शब्द (इकोनोमिक्स) को नेपाली रूपान्तरण हो। यो ग्रिक शब्द ओइकोनोमिया बाट बनेको छ । जसको अर्थ हुन्छ, घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु ।...