चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि पुग्ने एडिबीको प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि...