१२ कार्तिक २०७८, शुक्रबार
आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्रमन्त्रीको जोड
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र स्विट्जरल्याण्डबीच आर्थिक संलग्नता र साझेदारी अभिवृद्धिमा जोड दिएका छन् । नेपालका लागि उक्त मुलुकका राजदूत एलिजाबेथ भोन क्यापलरसँग आज आफ्नै कार्यकक्षमा भएको...