नेपाल सरकार र विश्व बैंकबीच ४२ अर्बको आर्थिक सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल...