जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि हुन्छ : जनार्दन शर्मा
काठमाडौँ । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको सहभागितामा रुकुमलाई आर्थिक सम्बृद्धिको बाटोमा अघि बढाइने बताएका छन् । बिहीबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित चुनावी सभामा बोल्दै...