प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडाले भने-तत्काल वैदेशिक रोजगारको अन्त्य सम्भव छैन
काठमाडौँ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिन सक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठ्यारो स्थिति रहेको बताएका...