प्रधानमन्त्री कप क्रिकेटमा आर्मी, एपीएफ र सुदूरपश्चिम विजयी
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । रुपन्देहीको सिद्धार्थ...