नेपाल टेलिकमद्वारा आलाकार्टा प्रणाली लागू
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरूका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागू गरेको छ । टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क...