पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना भएको छ । सांसदहरूले राजवादी गतिविधिमा आपत्ति जनाउदै नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा...