आलोपालो कक्षा चलाउन विद्यालयलाई शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै तत्कालका लागि परिस्थिति असहज रहेसम्म...