जिल्ला प्रशासन कार्यालय झापाले १६ गतेदेखि आलोपालो सेवा प्रदान गर्ने
झापा । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १६ देखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिने भएको हो।...