आईपीओ भर्दा बैंक खातामा पर्याप्त रकम नभए तत्काल आवेदन रद्द हुने
काठमाडौँ । अब धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ । रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिने भएको...