सीटीईभीटीको विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला
काठमाडौँ । प्रविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको लागि भर्ना आवेदन खुला गरेको छ । कार्यालयले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६०...