श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षेले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन
काठमाडौँ । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका...