खेल हारेपछि आशिफ शेखले भने-गल्ती गरेर सुदूरपश्चिम हाबी भयो
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको सुदूरपश्चिम रोएल्ससँगको खेलमा राम्रो सुरुवात भएर पनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकिएको जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले बताएका छन्...