बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा रितिक खड्का र आशिष चौधरीको डेब्यू
काठमाडौं । नेपालका फरवार्ड रितिक खड्का र आशिष चौधरीले मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका छन् । रितिक ८४ मिनेटमा सेसेहाङ आङदेम्बेको स्थानमा मैदान प्रवेश गरेका थिए भने आशिष विमल...